• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: स्वर्ग जान चाहान्नौ?..


मन्दिर मा प्रवचन चलिरहेको थियो। धेरै मानिस हरू ध्यानपुर्वक
सुनीरहेका थिए।
सेरे उसकी बुढी र सासु पनि मज्जाले प्रवचन सुनिरहेका थिए।
गुरु जी ले स्वर्गको बयान गर्दैथिए । प्रवचन सकेर गुरू जी ले
सोधे:- तपाईहरू को को स्वर्ग जान चाहानु हुन्छ हात
उठाउनुहोस।
.
.
सबै जनाले हात उठाए सेरेकी बुढी र सासुले नी हात उठाए ।
तर सेरेले हात उठाएन। यो देखेर अचम्म मान्दै गुरू जी ले सोधे:-
के तिमी स्वर्ग जान चाहान्नौ?
सेरे:- ( आफ्नी बुढी र सासुलाई देखाउंदै) यीनीहरू दुवै
जना गएपछि त स्वर्ग यहीं भईहाल्यो नी ।